प्रवास

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा  १४ हजार बढीको मृत्यु

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु

December, 20, 2024

काठमाडौँ, ५ पुस : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार दुई सय १३ जनाको मृत्यु भएको हो । नेपालमा साताव्यापी रूपमा मनाइँदै...

TRENDINGसबै