दुर्गा पूजाका जगी विशिष्ठ चन्दादाता सहित सहयोगीलाइ सम्मान

दुर्गा पूजाका जगी विशिष्ठ चन्दादाता सहित सहयोगीलाइ सम्मान

दुर्गा पूजा समिति राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबा

दुर्गा पूजा समिति राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबाको आयोजना तथा नेमधारी बासुदेव नमूना विद्यालय मुड़वालवाको समन्वय तथा सहकार्यमा सोमबार सम्मान कार्यक्रम संपन्न भएको छ ।

२०६८ साल देखि २०८१ सालको दुर्गा पूजाका प्रमुख जग्गी,र यस बर्षको विशिष्ठ चन्दादाताहरुको सम्मान को लागि कार्यक्रम आयोजना गरिएको थियो ।

पूर्व संविधान सभा सदस्य रम्भा देवी यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पहिलो वर्ष २०६८ को प्रमुख जगी कृष्णंदन प्रसाद यादव , दोस्रो बर्ष २०६९ को प्रमुख जगी भिखारी प्रसाद यादव , २०७० सालको जगी उमेश प्रसाद यादव संगीता देवी , २०७१ को जगी रविन्द्र प्रसाद साह राधिका देवीलाइ दोसल्ला ओढाएर प्रमाण पत्र साथ सम्मानित गरिएको छ ।
२०७२ सालको जगी बालकुमार जायसवाल श्रीमती सीता देवी , २०७३ को जगी हरिनारायण यादव श्रीमती धर्मशीला देवी , २०७४ को जगी पनीलाल प्रसाद यादव श्रीमती शैल देवी यादव , २०७५ सालको जगी श्रीराम यादव श्रीमती मालती देवी , २०७६ सालको जगी जयलाल प्रसाद यादव श्री मति लालमुनि देवीलाइ प्रमुख अतिथि रम्भा देवीले दोशाला सहित सम्मानित गरेका छन ।

२०७७ सालको जगी धर्मेन्द्र यादव श्रीमती सबिता देवी यादव , २०७८ सालको जगी संतोष जायसवाल श्रीमती रूना देवी , २०७९ सालको जगी योगेन्द्र यादव श्रीमती अनीता देवी , २०८० सालको जगी चन्द्रगुप्त यादव श्रीमती संजू देवी र २०८१ सालको जगी रामदेव जायसवाल श्रीमती नगीना देवीलाइ सम्मानित गरिएको छ ।

यस बर्ष सवै भन्दा बढ़ी नगद सहयोग गर्ने विशिष्ठ चन्दादाताहरु राम मंगल यादव रु ११५६५ , भिखारी प्रसाद यादव नगर प्रमुख रु ११००० , रामदेव साह रु ११०००, जीतेन्द्र प्रसाद यादव रु १०५०० , हरिकिशोर प्रसाद यादव रु ७२०० , डाक्टर राज मंगल यादव रु ६१०० , संतोष जायसवाल रु ६१०० , नरेन्द्र प्रसाद यादव रु ५५२१ , राजदेव साह कानू रु ५५०० , उमेश प्रसाद यादव रु ५१७५ , गौरी शंकर जायसवाल रु ५१६५ , रामेश्वर प्रसाद यादव रु ५१२५ , रबिन्द्र प्रसाद यादव रु ५१०० , खेमनचन यादव रु ५१०० र कैलाश यादव रु ५०५० रुपैया नगद सहयोग गर्नेलाइ गमछा ओढाएर सम्मानित गरिएको छ ।

 

दुर्गा पूजाका जगी विशिष्ठ चन्दादाता सहित सहयोगीलाइ सम्मान

दुर्गा पुजा मुडवलबा

यस बर्षको पूजामा चन्दा संकलन गर्ने कार्यमा सहयोग गर्ने लालबाबू राय यादव , राजमंगल जायसवाल , लालबाबू यादव मास्टर , रामदत्त यादव , फौदी पंडित ,गौरी शंकर यादव , देवेंद्र यादव , बबलू यादव , राम संयोग यादव , लड़ाई साह कानू , गेनालाल राम , अकलू राम , किशोरी यादव र देव शरण साह तेलीलाइ सम्मानित गरिएको दुर्गा पूजा समितिका अध्यक्ष राम मंगल यादवले जनाएको छ ।

बेल निमन्त्रणाको बेला सहयोग गर्ने दुर्गा देवी जायसवाल , सीता देवी जायसवाल , मंदिर निर्माणको लागि जग्गा दिने जग्गा दाता राजहर यादव भन्ने भिखारी यादव तथा संचारकर्मी राकेश यादव र हनुमत यादवलाइ पनि पूजा समितिले सम्मानित गरेका छन ।
सम्मानित कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव , नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयका पूर्व प्राध्यानध्यापक रामेश्वर प्रसाद यादव , विद्यालयका प्राध्यानध्यापक रवि शंकर प्रसाद यादव सहितका वक्ताले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

RELATED NEWSसबै