शिक्षा

पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई

पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई

August, 31, 2024

न्युज एजेन्सी नेपाल : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध...

TRENDINGसबै