SEE नतिजा सुधारका लागि प्रधानाध्यापक श्रीवास्तवकाे लगानी र सेवा
November, 3, 2025रामविश्वास मुखिया । राैतहटकाे राजदेवी नगरपालिका अन्तर्गत रहेकाे एक विद्यालयकाे प्रधानाध्यापकले विद्यार्थीकाे शैक्षिक प्रगतिका लागि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले आफ्नाे निजी लगानीमा...
















