स्वास्थ्य

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

November, 3, 2025

ढोरपाटन (बागलुङ), १७ कात्तिकः बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा...

TRENDINGसबै