रौतहट बारको अध्यक्षमा कर्ण निर्वाचित
July, 25, 2026रौतहट ९ साउन । रौतहट जिल्ला अदालत बार एसोसिएशन गौरको अध्यक्षमा ४ मतले अधिवक्ता हेमचन्द्र लाल कर्ण विजयी भएका छन । शनिवार बार एसोशिएसनको हलमा संपन्न भएको निर्वाचनमा निकटम प्रतिद्वन्दी अधिवक्ता लालबाबू राय यादवलाइ ४ मतको अंतरले पराजित गर्दै कर्ण निर्वाचित भएको हो । कर्णको पक्षमा ३४ मत परेको थियो भने यादवको...
















