संघीय संसदका पाँच समितिको बैठक आज सिंहदरबारमा बस्दै
June, 2, 2025काठमाडौं, १९ जेठ — संघीय संसद सचिवालय सिंहदरबार परिसरमा आज अर्थसहित पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ। अर्थ समितिको बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ। यस बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन विधेयकबारे अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र...

















