सरकारले ल्याएको भुमि अध्यादेश र परमादेश बिरुद्ध गौरमा बृहद जनप्रदर्शन
August, 24, 2025रौतहट जिल्लाको सदरमुकाम गौरमा आज बृहद जनप्रदर्शन गरिएको छ। १९ बर्ष अघि गौर राइस मिलको मैदानमा भएको घटनाको छान बिन गर्न सर्बोच्च अदालतले जारी गरेको परमादेश सरकारको इशारामा आएको भन्दै गौर घटना सम्बन्धमा सर्बदलिय सर्बपक्षीय संयुक्त संघर्ष समितिको आयोजनामा सरकार र परमादेश बिरुद्ध बृहद प्रदर्शन गरिएको...

















