संविधानले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गरेको छः मुख्यमन्त्री शाह
२०८१ असोज ३ गते बिहिबार ११:४२कैलाली, ३ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वर्तमान संविधानले गरेका व्यवस्था र परिकल्पना अनुसारको अभ्यासमा मुलुक क्रियाशील रहेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले...