राजनीति

उपनिवार्चनमा आफ्नो दललाई जिताउन नेताहरु घरघरमा

उपनिवार्चनमा आफ्नो दललाई जिताउन नेताहरु घरघरमा

November, 28, 2024

रौतहट । मंसिर १६ गते हुन लागेको स्थानिय तहको उपनिर्वाचनमा आफ्ना दलका नेतहरुलाई जिताउन केन्द्र देखि स्थानियतह सम्मका नेताहरु व्यस्त भएका छन् । जसका लागि नेताहरु घरदैलो तथा कोण सभा कार्यक्रम गरेका छन् । रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नं. ८, राजपुर नपा वडा नं. ६ र इशनाथ नपा वडा नं. ७ मा वडा अध्यक्ष...

TRENDINGसबै