शिक्षा

विद्यार्थी र शिक्षक अनुपातमा विभेद छ : मुख्यमन्त्री सिँह

विद्यार्थी र शिक्षक अनुपातमा विभेद छ : मुख्यमन्त्री सिँह

September, 3, 2024

जनकपुरधाम, १८ भदौ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिँहले मधेश प्रदेशमा विद्यार्थी र शिक्षक अनुपातमा व्यवस्थापनमा विभेद भएकाले पनि सामुदायिक शिक्षा कमजोर भएको बताएका छन् । उनले सत्तरीभन्दा बढी विद्यार्थीका लागि एक शिक्षक र आवश्यक विषयगत शिक्षक अभावले सामुदायिक विद्यालयको शिक्षणमा प्रतिकूल...