प्रदेश संघको युनिट होइन, हस्तक्षेप गर्न पाउदैन- मुख्यमन्त्री कँडेल
November, 3, 2025काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तहमाथि संघीय सरकारको हस्तक्षेप गर्न नपाउने बताएका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीहरुको छलफलका क्रममा कँडेलले संघीय सरकारले प्रदेशलाई आफ्नो युनिट जस्तो व्यवहार गरेको भन्दै यसमा आपत्ति...









