विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए

October, 21, 2025

महेन्द्रनगर, ४ कार्तिकः यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुईवर्षदेखि विपीनको सकुशल रिहाइको प्रतिक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जिवित नरहेको खबर प्राप्त...

TRENDINGसबै