अर्थ

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

August, 25, 2024

वीरगञ्ज (पर्सा), ९ भदौः मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् । मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा...

TRENDINGसबै