अरुण भ्याली हाइड्रोपावरको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावरको हकप्रद खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले फागुन १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले चुक्ता पुँजी १ः१ को अनुपातमा हकप्रद सेयर बिक्री आवेदन खुला गरेको छ । हाल कम्पनीले १:१ को अनुपातमा रु १०० अंकित मूल्यको १ करोड ८६ लाख ७९ हजार ६२६ हकप्रद शेयर जारी गरेको छ ।

लगानीकर्ताले ASBA सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र नेपाल धितोपत्र बोर्डबाट अधिकृत तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । CDSC को मेरो सेयरबाट अनलाइन आवेदन पनि गरिनेछ।

त्यसैगरी लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद निश्कासनका लागि गत माघ १५ गते किताब बन्द गरेको थियो । तसर्थ नेप्सेमा पुस १४ गतेसम्म कारोबार गरेका शेयरधनीले मात्र यो हक खरिदका लागि आवेदन दिन सक्नेछन् ।

हकबाट प्राप्त वित्तीय संस्थामा ९३ करोड ३९ लाख ८ हजार ३०० मेगावाटको लेखु खोला जलविद्युत क्षेत्र निर्माणको लागि आवश्यक छ स्वँजीको पीके हदपावर प्रलिको संस्थापक सेयरमा लगानी ।

आफ्नो नेतृत्वमा १९३ करोड ३९ लाख ८०० हजार हालसम्म भने आफ्नो काबेली– क्यास्केड जलवियुत संकटको बेला बैंकबाट ऋण उपलब्ध गराउन प्रयोग गर्ने कम्पनीले सुझाव छ ।