चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर
August, 9, 2025बेइजिङ, २४ साउन । चीनले मस्तिष्क जस्तो कम्प्युटर बनाएको छ, जसको नाम ‘डार्विन मंकी’ राखिएको छ । यो कम्प्युटर झेजियाङ विश्वविद्यालयका विकासकर्ताहरूले बनाएका हुन्। ‘डार्विन मोन्की’ नामक यो कम्प्युटर २० अर्बभन्दा बढी एआई न्यूरोन्सबाट बनेको भनिएको छ । उसो भए, जान्नुहोस् यसमा के–के सुविधाहरू छन् ? चिनियाँ...









