महत्त्वाकाङ्क्षी योजना कार्यान्वयन गराउन डा. सीके राउत आफैँ सक्रिय
July, 29, 2024काठमाडौं । मधेस प्रदेश सरकारको नेतृत्वमा जनमत पार्टीले गरिरहेको छ । मधेस सरकारलाई कांग्रेस, एमाले, लोसपाले पनि समर्थन गरेका छन् । मधेस सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनमत पार्टीले लोभलाग्दो नयाँ योजना समावेश गरिएको छ । नीति तथा कार्यक्रममा ल्याएका कतिपय महत्त्वाकाङ्क्षी योजना बजेटमा...















