पेशागत बीमा अभिकर्ता संघ नेपालको ५औ अधिबेशन सम्पन्न
February, 4, 2024रामजी यादव । २०, माघ । पर्सा । नेपाल लाईफ ईन्स्योरेन्स क.लि.बीरगंज शाखा समितीको आयोजनामा पेशागत बीमा अभिकर्ता संघ नेपालको ५औ अधिबेशन कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ । नेपाल लाईफ ईन्स्योरेन्स क.लि.बीरगंज पर्साको ५औ अधिबेशन समिती अध्यक्ष नरेश पटेलको अध्यक्षता तथा पेशागत बीमा अभिकर्ता संघ नेपालको निबर्तमान...









