नेकपा एमाले रौतहटका अध्यक्षमा साह बिजयी
February, 12, 2024राकेश यादव । रौतहट । नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिबेशन सोमवार संपन्न भएको छ । रौतहट जिल्लाको गरुडामा संपन्न भएको जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा सच्चिदानन्द साह बिजयी भएको हो ! प्रतिद्वंदी अध्यक्ष पदका उम्मेदवार अखिलेश्वर चौधरीलाइ १८ मतले पराजित गर्दै साह बिजयी भएका हुन । २ दिन सम्म सहमतिको प्रयास...

















