गरीव परिवारलाइ हिन्दू सम्राट नेपालले गरे खाद्यान्न सहयोग
February, 27, 2024पूजा पाठक १५ फाल्गुन रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालबा निवासी एक जना पीड़ित परिवारलाइ हिन्दू सम्राट नेपाल जिल्ला शाखा रौतहटले खाद्यान्न सामग्री सहयोग गरेका छन ! अण्डकोषको शैल्यक्रिया गराएका स्थानीय ३५ वर्षीय बैजू महतोको मृत्यु भएपछि पीड़ित परिवारलाइ श्राध्द गर्नका लागि हिन्दू सम्राट...

















