जनमत पार्टीद्वारा भ्रष्टाचार विरुद्धको चरणबद्ध आन्दोलनको घोषणा
September, 22, 2024रौतहट । जनमत पार्टी नगरकार्य समिति गढीमाई नगरपालिकाले नगरपालिकामा हुने गरेका भ्रष्टाचार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । नगरकमिटिले आइतबार एक कार्यक्रमको आयोजना गरी आन्दोलनको घोषणा गरेका हुन् । कार्यक्रम अनुसार सोमबार नगरपालिका भित्रको हरेक गाउँ, बस्ती तथा टोलहरुमा पर्चा, पम्पलेट वितरण तथा टाँस गर्ने...
















