विविध

अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने अनिश्चित

अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने अनिश्चित

September, 10, 2025

काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विषम परिस्थितिका कारण अन्तरराष्ट्रिइ विमानस्थल खुल्ने समय अनिश्चित रहेको विमानस्थल कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । मङ्गलबार दिउँसो २ः३० बजेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द रहेको...