विविध

‘वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

‘वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’

June, 28, 2025

कर्णाली, १४ असारः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षरोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि पनि लाभदायी हुने बताउनुभएको छ । डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् वृक्षरोपण सप्ताह कार्यक्रम’मा उहाँले बाटबिरुवा वातावरणलाई स्वच्छ बनाउन तथा मानव उपयोगका...