धानबालीमा सड्ने रोग लाग्नाले किसानहरु चिन्तित

धानबालीमा सड्ने रोग लाग्नाले किसानहरु चिन्तित

रामजी यादव

वीरगन्ज ।       यसपालीको धानबालीमा जराको पात सड्ने रोग लाग्नाले किसानहरु चिन्तित भएका छन।पर्साको धेरैजसो धानबालीमा जराको पातमा सड्ने रोगको प्रकोप बढेको छ।

धानबालीमा रोग लाग्नाले पात सडेर पहेलो हुन थालेको कृषकहरु बताउँछन्।धानबालीमा सड्ने रोग लाग्नबाट बच्न किटनाशक औषधी छर्न थालेका छन।धानबालीमा लाग्ने यो रोगको प्रकोप यसपाली बढी देखिएको छ।धानबालीमा लागेको रोग निको पार्न किसानहरु बिहान किटनाशक औषधी छर्नमा ब्यस्त देखिन्छन्।

धानबालीमा पटक-पटक रोग लाग्नाले किसानलाई आम्दनी भन्दा बढी खर्च लाग्ने गरेको कृषकहरुको भनाई छ।कृषी प्रधान देश भन्नाले मात्र होईन सम्बन्धित निकायलाई ध्यान दिनु जरुरी छ।

RELATED NEWSसबै