खेलाडीको प्रोत्साहन, खेलको प्रबद्र्धन र पूर्वाधारको संरक्षणमा आफु गम्भिर रहेको ःमुख्यमन्त्री सिंह
July, 31, 2024जनकपुर ःक्रिकेट एसोसिएसन अफ पर्साका अध्यक्ष मनिष सिंह र उपाध्यक्ष मुर्तुजा हवारी संगको भेटमा मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले खेलाडीको प्रोत्साहन, खेलको प्रवद्र्धनमा आफु गम्भिर रहेको बताउनु भएको छ । मुख्यमन्त्री सिंह संगको भेटमा क्यानका अध्यक्ष सिंह र उपाध्यक्ष हवारीले पर्सा जिल्लाको...
















