राजनीति

मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि छ : मुख्यमन्त्री सिंह

मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि छ : मुख्यमन्त्री सिंह

June, 27, 2024

महोत्तरी । मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएको छ । बिहिवार होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म...