राजनीति

१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र

१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र

February, 26, 2024

१० बुंदे मांग सहित बुझाइयो ज्ञापन पत्र राकेश यादव ,१४ फाल्गुन दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड रौतहटले १० बुंदे मांग राख्दै ज्ञापन पत्र बुझाएका छन ! जिल्लाका दूध उत्पादक किसानहरुले उत्पादन गरेको दूध बिभिन्न सहकारी सस्था मार्फत संकलन गरी दुग्ध बिकास सस्थान अंतर्गत विक्री वितरण गर्दै आएकोमा ६ महीना देखि...