राजनीति

बजेट सेलिङ्ग माग्दा मेयरले धम्क्याउछ वडा अध्यक्ष साह

बजेट सेलिङ्ग माग्दा मेयरले धम्क्याउछ वडा अध्यक्ष साह

February, 10, 2024

राकेश यादव ! रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगरप्रमुख रिना कुमारी साहले राजनीतिक रिस साधन गर्ने उदेश्यले २ वटा वडालाइ विकास निर्माणको कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले बताएका छन् । नगरपालिकाले संचालनमा ल्याएको असहाय सँग मेयर कार्यक्रम अन्तर्गत बिबाहको कार्डको आधारमा गरेको...