राजनीति

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ

September, 12, 2025

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विसम...