राजनीति

नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून

नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून

February, 28, 2025

काठमाडौँ, १६ फागुनः राज्यको नीति निर्माण तहमा दलित महिलाको न्यून सहभागिता रहेको देखिएको छ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका दलित महिलाले विगत आठ दशकदेखि सङ्घर्ष गरे पनि कार्यपालिका (सरकार) व्यवस्थापिका (संसद्) र न्यायपालिका (अदालत)मा दलित महिलाको सहभागिता अत्यन्त न्यून देखिएको छ । दोहोरो विभेदको...