राजनीति

जसपा नेपालको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न

जसपा नेपालको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

October, 20, 2024

गरुडा, रौतहट - जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गरुडामा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम नगरपालिकाको वडा नं. ५ महम्मदपुर झाँझ बैरेजमा अवस्थित गोपाल सेवा समिति भवनको सभा हलमा आइतबार सम्पन्न भएको हो। कार्यक्रमको आयोजना गरुडा नगर कमिटीले गरेको थियो, जसमा आधारभूत...