यमुनामाई भ्रस्टाचार गर्नेको अखाड़ा बन्दै वड़ा अध्यक्ष यादव
September, 25, 2024राकेश यादव , असोज ९ रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादवले गाउँपालिका भ्रस्टाचारको अखाड़ा बन्दै गएको बताउनु भएको छ । बुधवार वड़ा कार्यालयमा संचारकर्मी संग कुरा गर्दै वड़ा अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष मोहमद सउद भने ईर्सादको कारण गाउँपालिका भ्रस्टाचारमा डुब्दै...

















