जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन: पूर्वमन्त्री सञ्जय यादवद्वारा राष्ट्रिय महासचिवमा उम्मेदवारी दर्ता

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन: पूर्वमन्त्री सञ्जय यादवद्वारा राष्ट्रिय महासचिवमा उम्मेदवारी दर्ता

September, 22, 2026

;सप्तरी (चन्दन रजक) जनमत पार्टीका नेता तथा मधेश प्रदेशका पूर्वमन्त्री सञ्जय कुमार यादवले पार्टीको राष्ट्रिय महासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। आउँदो असोज १० गते वीरगन्जस्थित टाउनहलमा हुन गइरहेको पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनका लागि तोकिएको निर्वाचन तालिका अनुसार असोज १ गते उनले आफ्नो...

TRENDINGसबै