विचारः आन्दोलनपछि बनेको सरकारको जिम्मेवारी र लोकदायित्व
September, 14, 2025काठमाडौँ, २९ भदौः विषम परिस्थितिका बीच नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । यही भदौ २३ र २४ गतेको युवा केन्द्रित आन्दोलनपछि देशमा विकसित नयाँ परिस्थितिको परिणामस्वरुप कार्की प्रधानमन्त्रीको दायित्व निर्वाह गर्नुपर्ने अवस्थामा...














