मुख्यमन्त्री सिँहको निर्देशनमा वनक्षेत्रमा लगाइएको बाली हटाइयो
September, 4, 2024जनकपुरधाम, १९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको निर्देशनमा डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित भ्युटावर छेउको वनक्षेत्रमा पर्ने जग्गामा लगाइएका मकैलगायतका बाली हटाएको छ । जिल्लाको महादेव स्थान सामुदायिक वनको जग्गा अतिक्रमण गरी डेढ बिघामा लगाइएका मकै,...
















