राष्ट्रियसभा बैठक सुरू, अध्यक्षको निर्वाचन फागुन २९ लाई तोकियो
March, 10, 2024काठमाडौँ, २७ फागुनः राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । आजको बैठकमा राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्ने कार्यसूची रहेकोमा फागुन २९ गतेलाई उक्त मिति तोकिएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको...
















