देवाही गोनाही नपामा अख्तियार अनुसन्धानको ३३औं स्थापन दिवस सम्पन्न
February, 16, 2024रन्धिर साह । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापन दिवसको अवसरमा आयोजित सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका विषयको कार्यक्रम सम्पन्न भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको सहकार्यमा तथा जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजनमा र तराई बिकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको...
















