राजनीति

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

December, 18, 2024

काठमाडौँ, ३ पुस : आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा...