राजनीति

विभिन्न पार्टी परित्याग गरी दर्जनौ  कार्यकर्ता जसपामा गरे प्रवेश

विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता जसपामा गरे प्रवेश

September, 16, 2024

राकेश यादव  । विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिले सोमवार गरुडा नगरपालिका–५ महम्मदपुर स्थित रहेको गोपाल सेवा समिति धर्मशालामा आयोजना गरेको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा...