भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’
September, 13, 2025भोजपुर, २८ भदौ : भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसकेको एक सय आठ परिवारले जस्तापाताको छानो पाएका हुन् । जस्तापाताको छानो वितरणसँगै वडा फुसको छानोमुक्त भएको छ । आगलागी जस्ता घटनाबाट...











