सामाजिक

सरोकारबालाहरुको बैठक संपन्न

सरोकारबालाहरुको बैठक संपन्न

October, 20, 2024

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आयोजना तथा यूएनएफ़पीए को सहयोगमा संचालित ससक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सरोकारबालाहरुको बैठक आइतवार जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाहलमा संपन्न भएको छ । महिला तथा बालबालिका माथि हुने यौनजन्य हिंसा , शोषण ,लैंगिक हिंसा ,घरेलु हिंसा , मानसिक...