कला/साहित्य/मनोरञ्जन

दसैँका अवसरमा तीन चलचित्र प्रदर्शनमा

दसैँका अवसरमा तीन चलचित्र प्रदर्शनमा

September, 29, 2025

काठमाडौँ, १३ असोजः दसैँ लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आएका छन् । यी तीनै चलचित्र दसैँलाई लक्षित गरी आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शन भएका छन् । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको...

TRENDINGसबै