सरकारमा सहभागी हुन जनमत पार्टीले मधेसको मुख्यमन्त्री पाउनुपर्ने शर्त
March, 4, 2024काठमाण्डौ । नयाँ सत्ता गठबन्धनको सरकारमा सहभागी हुन जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने शर्त राख्ने भएको छ । जनमत पार्टीका प्रवक्ता डा. शरदसिह यादवका अनुसार सचिवालय बैठक सोमबार बसेपनि कुनै निर्णयमा नपुगि सकेको र मंगलबार पुनः बैठक बसी सरकारमा सहभागि हुने कि नहुने , सहभागि हुनु प¥यो भने...

















