नेपालमा प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाए :- बरिस्ठ उपाध्यक्ष गिरी
November, 23, 2024प्रेमचन्द्र झा मंसिर ०८ गते राैतहट । राष्ट्रिय मातृभूमि पार्टीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष राेमलाल गिरीले नेपालमा रहेका प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाएको बताएका छन। राैतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ स्थित बिरनगरामा आयोजित सभामा बोल्दै बरिस्ठ उपाध्यक्ष गिरीले देशमा बैदेशिक...
















