अग्नि पीड़ितलाइ नेपाल भारत मैत्री संघको सहयोग
January, 20, 2025रौतहट । नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालय काठमाण्डौको सहयोग र नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति रौतहटको सहकार्यमा अग्नि पीडि़त परिवारलाइ सोमबार कपडा सहित खद्यान्न सामग्री बितरण गरिएको छ । गएको पुष १४ गते मध्यरातमा भएको आगलगीबाट घर जलेर नस्ट भएका रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा...
















