राजदेवी नपाका ४८० जनालाइ राहत सामग्री
October, 9, 2024राकेश यादव । रौतहट । राजदेवी नगरपालिकामा बुधवार सुत्केरी महिला तथा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ । गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल कास्की पोखराको सहयोगमा राहत सामग्री बितरण गरिएको हो । राजदेवी नगरपालिका वड़ा नम्बर १,३,५ का सुत्केरी महिला तथा वड़ा नम्बर...
















