गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
रौतहट, १५ असारः सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ । गृहमन्त्रीले...
मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण...
काठमाडौँ, २१ असारः वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य...
काठमाडौँ, २० असारः हुलाक सेवालाई पुनर्जीवन दिँदै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री सेवाका...
काठमाडौँ, २० असारः सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा...
काठमाडौँ, २० असारः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले...
मनाङ, ५ कात्तिक : हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा...
सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित...
महेन्द्रनगर (धनुषा), २१ असोजः कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ । महोत्तरीको रतौली गाउँबाट जानकी...
टीकापुर (कैलाली), २१ असोज ः कैलालीका अविन शर्माले यस वर्ष दसैँमा मान्यजनबाट टीका लगाएर दक्षिणा दुई हजार ५० प्राप्त गर्नुभएको छ । कक्षा ७ मा अध्ययनरत उहाँले...
महोत्तरी, १६ असोजः मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको...
काठमाडौँ, १६ असोज: दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै...
----प्रेमचन्द्र झा , राैतहट नेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन। यो पेशा समाज, शासन र नागरिकबीचको संवादको आधार हो। तर यो पेशा आज आफैं संकटमा...

रौतहट, १५ असारः सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ । गृहमन्त्रीले...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तहमाथि संघीय सरकारको हस्तक्षेप गर्न नपाउने बताएका छन् । आइतबार...
काठमाडौँ, १४ असारः हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म...
ढोरपाटन (बागलुङ), १७ कात्तिकः बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य...
काठमाडौँ, ११ जेठः ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको...
रौतहट, १५ असारः सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ । गृहमन्त्रीले...
रामपुर (पाल्पा), २० असारः एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पीरलो छैन...
महेन्द्रनगर, ४ कार्तिकः यदि विपीन जोशी जिवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि...
काठमाडौँ ५ कात्तिकः भारतमा हुने अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा हुने उक्त प्रतियोगितामा आयोजक भारतसहित नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिता सम्पन्न भएपछि नेपालले भारतसँग एउटा मैत्रीपूर्ण खेल समेत खेल्नेछ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले यही कात्तिक ७ गते इरानसँग पहिलो खेल खेल्नेछ । त्यसैगरी कात्तिक १० गते नेपालले भारतसँग प्रतियोगिताको दोस्रो खेल खेल्नेछ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त प्रतियोगिताका लागि विदेशमा व्यवासायिक फुटबल खेलिरहेकी प्रिति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल आएका थिए । नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षकमा नवीन न्यौपाने रहेका छन् । रासस